समाचार
लिखित सुझाव पेश गर्ने सम्बन्धमा
शंखरापुर नगरपालिकाको स्थानीय पाठयक्रमको मसौदा संगै राखिएको छ | सो मसौदामा लिखित सुझाव मिति २०७६/०७/०१ गते भित्र शखरापुर नगरपालिका, शिक्षा शाखामा निम्नासुर ढांचामा पेश गर्नु हुन सम्बन्धित सबैलाई अनुरोध गरिन्छ |
ढाँचा
पेज नंं
हटाउनु पर्ने
थप्नु पर्ने
संसोधन गर्नु पर्ने
Supporting Documents: