सूचना तथा जानकारीहरु

नगरपालिकाको राजनितिक सिमाना

आ.व. २०७६/०७७ को लागि नगरमा सिफारिस गरेका योजना पर्विष्टि गर्ने ढाँचा

शंखरापुर नगरपालीकाको संक्षिप्त परिचय।

५७  बर्ग किलो मिटरमा फैलिएको यस न.पा.को २०६८ सालको जनगणना अनुसार जम्मा जनसंख्या २८,८७५ रहेका छ । यसमा बिभिन्न सास्कृतिक धार्मिक धर्मावलम्वीहरु तथा मिश्रित जात जाति जनजातिको वासोवास रहेको छ । यसको सिमा उत्तरमा सिन्धुपाल्चोक÷नुवाकोट जिल्ला पर्दछ भने दक्षिण भक्तपुर÷नगरकोट चागुनारायण पर्दछ । पूर्बमा सिन्धुपाल्चोक काभ्रे र भक्तपुर संगम स्थल पर्छ, पश्चिममा कागेश्वरी मनहरा नगरपालिका पर्दछ । राजधानी बाट करिब १७ किलोमिटर उत्तर पूर्वमा अवस्थित शंखरापुर (साँखु) शहर वा सक्व दे ऐतिहासिक एवं पौराणिक शहर हो । कलिगत सम्बत १८०१ अर्थात ३३ सय बर्ष अगाडि राजा शंखदेवले माता श्री बज्रयोगिनीको निर्देशनमा सात गाउँ