समाचार
'घ' वर्गको निर्माण व्यवसाय इजाजत नविकरण
सेवा प्रकार:
लाग्ने समय:
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी:
राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालय:
नगर कार्यपालिका कार्यालय
सेवा शुल्क:
नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- नवीकरण गरी पाउँ भन्ने व्यहोराको निवेदन
- राजश्व तिरेको रसिद
- कर कार्यालयबाट कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी
- पासबुक ( निर्माण व्यवसायीबाट भएका सार्वजनिक निर्माण कार्यको अभिलख विवरण)