FAQs Complain Problems

समाचार

सामाजिक सुरक्षा भत्ता

सेवा प्रकार:

लाग्ने समय: 
निवेदन दिएको अर्को महिनाबाट भत्ता प्राप्त सुरु हुने हुँदा सो मसान्त अगावै दर्ता गरिसक्नुपर्ने। नविकरणको लागि भाद्र मसान्त सम्म ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
निःशुल्क
आवश्यक कागजातहरु: 
  • निवेदन सहित उमेर खुलेको नेपाली नागरिकताको प्रतिलिपि 
  • ३ प्रति पासपोर्ट साइजको फोटो 
  • विधवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि 
  • ६० वर्ष माथिको एकल महिलाको हकमा अविवाहित प्रमाणित प्रतिलिपि
  • सम्बन्ध विच्छेद भएका महिलाको हकमा सम्बन्ध विच्छेद प्रमाण पत्रको प्रतिलिपि 
  • अति अशक्त तथा पूर्ण अपाङ्गताको हकमा परिचय पत्रको प्रतिलिपि 
  • ५ वर्ष मुनिका दलित बालबालिकाहरुको हकमा जन्म दर्ताको प्रतिलिपि 
  • पासपोर्ट साइजको फोटो ३ प्रति