FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

बृहत लोक दोहोरी प्रतियोगितामा सहभागी हुने सम्बन्धमा

यहि मिति २०७६ माघ २० देखि २२ गते सम्म यस शंखरापुर नगरपालिका शालिनदि क्षेत्रमा, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको आयोजनामा "हाम्रो अभियान अग्रजलाई सम्मान नवप्रतिभालाई प्रोत्साहन" भन्ने मूल नाराका साथ् हुन् गैरहेको बृहत लोक दोहोरी प्रतियोगिता २०७६ मा सहभागी भई मनोरन्जन लिनु हुन् सम्पूर्ण नगरबासि तथा गैर नगरबासी महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौ | साथै यस नगर क्षेत्रमा रहेका कलाकर्मि, बाध्य बादन समुह तथा सम्पूर्ण संगित समुहहरुलाई मिति 2076 माघ २० गते बिहान ११ः३० बजे हुने उद्घाटन कार्यक्रममा आ आफ्नो कला कौशल प्रस्तुत हुने गरि उपस्थित हुनु हुन समेत हार्दिक अनुरोध गर्दछौ ।

धन्यवाद !

लिखित सुझाव पेश गर्ने सम्बन्धमा

शंखरापुर नगरपालिकाको स्थानीय पाठयक्रमको मसौदा संगै राखिएको छ | सो मसौदामा लिखित सुझाव मिति २०७६/०७/०१ गते भित्र शखरापुर नगरपालिका, शिक्षा शाखामा निम्नासुर ढांचामा पेश गर्नु हुन सम्बन्धित सबैलाई अनुरोध गरिन्छ |

ढाँचा

पेज नंं हटाउनु पर्ने थप्नु पर्ने  संसोधन गर्नु पर्ने
       
Pages