यस शंखारापुर नगरपालिका क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयहरुको गुणस्तर अभिवृदिको मिति २०७५/०६/१५ गते १ दिने कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो | प्रमुख अतिथि शिक्षाविद प्रा. डा. बेदनाथ कोइरालाको ( उच्च स्तरीय शिक्षा आयोगको सदस्य) उपस्थितिमा सम्पन्न्न सो कार्यक्रममा नगर प्रमुख सुवर्ण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत प्रमोद सिम्खडा, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नन्दलाल पौडेल, विधिन्न विद्यालयका प्र.अ.,शिक्षक आदिको सहभागिता रहेको थियो | उत्कृष्ट सामुदायिक विद्यालयहरु श्रि ज्ञानोदय मा.वि. बाफल काठमाण्डौ, श्री पद्म मा.वि. भक्तपुरको अवस्था, गरिएको प्रयास तथा उत्कृष्ट कार्यहरुको समेत प्रस्तुति रहेको सो कार्यक्रममा यस नपा भित्रका सामुदायिक विद्यालयहरुको गुणस्तर के कसरि सुधार गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल तथा अन्तरक्रिया भएको थियो |
यस शंखारापुर नगरपालिकाले आ.वा. २०७४/०७५ मा सम्पन्न गरेका विविन्न योजना तथा कार्यक्रम तथा अन्य समसामायिक विषयहरुको सन्दर्भमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ | मिति २०७५/०२/३१ गते सम्पन्न भएको कार्यक्रम मा विभिन्न क्षेत्रबाट आम सर्बसाधारणहरुको उपस्थिति रहेको थियो |
सि.नं पदाधिकारीको नाम पद वडा नं सम्पर्क नं
१ सुवर्ण श्रेष्ठ नगर प्रमुख ९८५१०३१६१८, ९८५१०६८८७२
२ शुक्रलक्ष्मी श्रेष्ठ नगर उपप्रमुख ९८४३७८७८६३
३ श्याममणी ढुंगाना वडा अध्यक्ष १ ९८४१७०३०४२
४ जीवन लामा वडा अध्यक्ष २ ९८०३१२२३१६
५ सन्त बहादुर वाइवा वडा अध्यक्ष ३ ९८५१००७९३३
६ बुद्धि बहादुर तामाङ्ग वडा अध्यक्ष ४ ९८०८र९१२९७
७ शेर गम्भीर थापा वडा अध्यक्ष ५ ९८५१०११६४५
८ राधाकृष्ण श्रेष्ठ वडा अध्यक्ष ६ ९८४१७८६३४५
९ विष्णु प्रसाद श्रेष्ठ वडा अध्यक्ष ७ ९८४१७३५७२४
१० हितमान तामाङ्ग वडा अध्यक्ष ८ ९८४१५५६६९२
११ घनश्याम थापा वडा अध्यक्ष ९ ९८४१०६४४८७
१२ विरबहादुर तामाङ वडा सदस्य १ ९८४१४४५०१६
१३ मधुकेशर तिमल्सीना वडा सदस्य १ ९८१४५०८४२२
१४ बुद्धिमाया तामाङ वडा सदस्य १ ९८२३१४२६७९
१५ तिलक कुुमारी वडा सदस्य १ ९८२३१४२६७४
१६ जिव प्रसाद दगांल वडा सदस्य २ ९८६१५५१२९२
१७ कृष्ण बहादुर गुरुङ वडा सदस्य २ ९८६०८७४८२७
१८ सुनिता घ्लान वडा सदस्य २ ९८१३७६७५५१
१९ कम बल तामाङ वडा सदस्य ३ ९८५१०१३४५१
२० सकु कुमार खतिवडा वडा सदस्य ३ ९८५१२०८३६७
२१ शान्ता गौतम वडा सदस्य ३ ९८६०८७४८१०
२२ गिता दर्जी वडा सदस्य ३ ९८६२२५१५१८
२३ बुद्धि बहादुर घ््रलान वडा सदस्य ४ ९८४३८७१०६२
२४ जित बहादुर माक्तान वडा सदस्य ४ ९८९८२४२७१५
२५ गोपिनी तिवारी वडा सदस्य ४ ९८४९५००९५१
२६ सम्झना परियार वडा सदस्य ४ ९८१३१८४४०७
२७ ज्ञानु पोखरेल वडा सदस्य ५ ९८४१२०४५२४
२८ मगंले स्याङवो वडा सदस्य ५ ९८६५०७३०७२
२९ राधा कृष्ण ढकाल वडा सदस्य ५ ९८४१२०६६५३
३० कान्छी नेपाली वडा सदस्य ५ ९८१३८५८९६७
३१ कमला बोगटी वडा सदस्य ६ ९८१८२५५०२६
३२ राज्यलक्ष्मी जोशी वडा सदस्य ६ ९८४३१०६०८०
३३ ज्ञानु रत्न मानन्धर वडा सदस्य ६ ९८४१३४३१२७
३४ श्रीराम श्रेष्ठ वडा सदस्य ६ ९८४११४४९८५
३५ तुलसा दमाई वडा सदस्य ७ ९८०३८२५८५४
३६ प्रविन श्रेष्ठ वडा सदस्य ७ ९८४१४५९०४७
३७ चन्दा श्रेष्ठ वडा सदस्य ७ ९८४९५०६६८४
३८ अर्चेन देव शाही वडा सदस्य ७ ९८४१६०५९६६
३९ कृष्ण घ्लान वडा सदस्य ८ ९८४१५५००४७
४० देवकृष्ण के.सी वडा सदस्य ८ ९८४१६६८९८६
४१ उमा देवी कार्की वडा सदस्य ८ ९८४०१३२५४७
४२ भाइकाजी श्रेष्ठ वडा सदस्य ९ ९८४१०९४९०४
४३ प्रदिप कार्की वडा सदस्य ९ ९८४११७६८१४
४४ ज्ञानु श्रेष्ठ वडा सदस्य ९ ९८४१६९३८९१
४५ सुल्ताना परियार वडा सदस्य ९ ९८४३३३८५६३
४६ अनिल परियार कार्यपालिका सदस्य ४ ९८४१९५८९९५
४७ आनन्द रम्तेल कार्यपालिका सदस्य ६ ९८४१५३५०४९
४८ भक्त बहादुर कामी कार्यपालिका सदस्य ३ ९८१०३५१८९५