समाचार
सामाजिक सुरक्षा भत्ता
सेवा प्रकार:
लाग्ने समय:
निवेदन दिएको अर्को महिनाबाट भत्ता प्राप्त सुरु हुने हुँदा सो मसान्त अगावै दर्ता गरिसक्नुपर्ने। नविकरणको लागि भाद्र मसान्त सम्म ।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालय:
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क:
निःशुल्क
आवश्यक कागजातहरु:
- निवेदन सहित उमेर खुलेको नेपाली नागरिकताको प्रतिलिपि
- ३ प्रति पासपोर्ट साइजको फोटो
- विधवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
- ६० वर्ष माथिको एकल महिलाको हकमा अविवाहित प्रमाणित प्रतिलिपि
- सम्बन्ध विच्छेद भएका महिलाको हकमा सम्बन्ध विच्छेद प्रमाण पत्रको प्रतिलिपि
- अति अशक्त तथा पूर्ण अपाङ्गताको हकमा परिचय पत्रको प्रतिलिपि
- ५ वर्ष मुनिका दलित बालबालिकाहरुको हकमा जन्म दर्ताको प्रतिलिपि
- पासपोर्ट साइजको फोटो ३ प्रति