FAQs Complain Problems

समाचार

कृषि समुह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी: 
कृषि शाखा प्रमुख
सेवा दिने कार्यालय: 
नगर कार्यपालिका कार्यालय
सेवा शुल्क: 
नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

विधान

सदस्यहरुको नागरिकताको फोटोकपी

दर्ता गर्ने निर्णयको फोटोकपी

सम्बन्धित व्यक्तिको फोटो

दर्ता गरी पाउँ भनी खुलेको निवेदन