समाचार
सूचना तथा समाचार
Services
सामाजिक सुरक्षा भत्ता
सेवा प्रकार:
लाग्ने समय:
निवेदन दिएको अर्को महिनाबाट भत्ता प्राप्त सुरु हुने हुँदा सो मसान्त अगावै दर्ता गरिसक्नुपर्ने। नविकरणको लागि भाद्र मसान्त सम्म ।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालय:
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क:
निःशुल्क
आवश्यक कागजातहरु:
- निवेदन सहित उमेर खुलेको नेपाली नागरिकताको प्रतिलिपि
- ३ प्रति पासपोर्ट साइजको फोटो
- विधवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
- ६० वर्ष माथिको एकल महिलाको हकमा अविवाहित प्रमाणित प्रतिलिपि
- सम्बन्ध विच्छेद भएका महिलाको हकमा सम्बन्ध विच्छेद प्रमाण पत्रको प्रतिलिपि
- अति अशक्त तथा पूर्ण अपाङ्गताको हकमा परिचय पत्रको प्रतिलिपि
- ५ वर्ष मुनिका दलित बालबालिकाहरुको हकमा जन्म दर्ताको प्रतिलिपि
- पासपोर्ट साइजको फोटो ३ प्रति
प्रक्रिया:
नमुना फाराम तथा अन्य:
सम्पुर्ण नागरिक वडापत्र
सेवा प्रकार:
लाग्ने समय:
-
जिम्मेवार अधिकारी:
-
सेवा दिने कार्यालय:
-
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
प्रक्रिया:
नमुना फाराम तथा अन्य:
कृषि समुह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी:
कृषि शाखा प्रमुख
सेवा दिने कार्यालय:
नगर कार्यपालिका कार्यालय
सेवा शुल्क:
नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
विधान
सदस्यहरुको नागरिकताको फोटोकपी
दर्ता गर्ने निर्णयको फोटोकपी
सम्बन्धित व्यक्तिको फोटो
दर्ता गरी पाउँ भनी खुलेको निवेदन
प्रक्रिया:
नमुना फाराम तथा अन्य:
सुचना माग
सेवा प्रकार:
लाग्ने समय:
सूचनाको प्रकृति हेरी १५ दिनसम्म
जिम्मेवार अधिकारी:
सुचना अधिकारी
सेवा दिने कार्यालय:
नगर कार्यपालिका कार्यालय
सेवा शुल्क:
सूचनाको हकसम्वन्धी ऐन, नियम, नियमावली र निर्देशिका बमोजिम तोकिएको दस्तुर ।
आवश्यक कागजातहरु:
- सूचना मागको ढाँचामा सुचनाको प्रयोजन खुलेको निवेदन पत्र
- नागरिकताको प्रतिलिपी
प्रक्रिया:
नमुना फाराम तथा अन्य:
'घ' वर्गको निर्माण व्यवसाय इजाजत नविकरण
सेवा प्रकार:
लाग्ने समय:
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी:
राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालय:
नगर कार्यपालिका कार्यालय
सेवा शुल्क:
नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
- नवीकरण गरी पाउँ भन्ने व्यहोराको निवेदन
- राजश्व तिरेको रसिद
- कर कार्यालयबाट कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी
- पासबुक ( निर्माण व्यवसायीबाट भएका सार्वजनिक निर्माण कार्यको अभिलख विवरण)
प्रक्रिया:
नमुना फाराम तथा अन्य: