FAQs Complain Problems

समाचार

शंखरापुर नगरपालिकाको भवन

Read More

शालीनदी परिसर

Read More

बज्रयोगिनी मन्दिर

Read More

एघारौं नगर सभा

Read More

No front page content has been created yet.

भिडियो ग्यालरी

नगर प्रमुख TV Today मा 

शंखरापुर नगरपालिकाको डकुमेन्ट्री

https://www.youtube.com/watch?v=Cqt_Aocu7v0

शंखरापुर गाथा

सेवा प्रकारहरु

सामाजिक सुरक्षा भत्ता
सेवा प्रकार:
लाग्ने समय:
निवेदन दिएको अर्को महिनाबाट भत्ता प्राप्त सुरु हुने हुँदा सो मसान्त अगावै दर्ता गरिसक्नुपर्ने। नविकरणको लागि भाद्र मसान्त सम्म ।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालय:
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क:
निःशुल्क
आवश्यक कागजातहरु:
  • निवेदन सहित उमेर खुलेको नेपाली नागरिकताको प्रतिलिपि 
  • ३ प्रति पासपोर्ट साइजको फोटो 
  • विधवा महिलाको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि 
  • ६० वर्ष माथिको एकल महिलाको हकमा अविवाहित प्रमाणित प्रतिलिपि
  • सम्बन्ध विच्छेद भएका महिलाको हकमा सम्बन्ध विच्छेद प्रमाण पत्रको प्रतिलिपि 
  • अति अशक्त तथा पूर्ण अपाङ्गताको हकमा परिचय पत्रको प्रतिलिपि 
  • ५ वर्ष मुनिका दलित बालबालिकाहरुको हकमा जन्म दर्ताको प्रतिलिपि 
  • पासपोर्ट साइजको फोटो ३ प्रति 
प्रक्रिया:
नमुना फाराम तथा अन्य:
सम्पुर्ण नागरिक वडापत्र
सेवा प्रकार:
लाग्ने समय:
-
जिम्मेवार अधिकारी:
-
सेवा दिने कार्यालय:
-
सेवा शुल्क:
-
प्रक्रिया:
नमुना फाराम तथा अन्य:
कृषि समुह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी:
कृषि शाखा प्रमुख
सेवा दिने कार्यालय:
नगर कार्यपालिका कार्यालय
सेवा शुल्क:
नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:

विधान

सदस्यहरुको नागरिकताको फोटोकपी

दर्ता गर्ने निर्णयको फोटोकपी

सम्बन्धित व्यक्तिको फोटो

दर्ता गरी पाउँ भनी खुलेको निवेदन

 

प्रक्रिया:
नमुना फाराम तथा अन्य:
सुचना माग
सेवा प्रकार:
लाग्ने समय:
सूचनाको प्रकृति हेरी १५ दिनसम्म
जिम्मेवार अधिकारी:
सुचना अधिकारी
सेवा दिने कार्यालय:
नगर कार्यपालिका कार्यालय
सेवा शुल्क:
सूचनाको हकसम्वन्धी ऐन, नियम, नियमावली र निर्देशिका बमोजिम तोकिएको दस्तुर ।
आवश्यक कागजातहरु:
  1. सूचना मागको ढाँचामा सुचनाको प्रयोजन खुलेको निवेदन पत्र
  2. नागरिकताको प्रतिलिपी
प्रक्रिया:
नमुना फाराम तथा अन्य:
'घ' वर्गको निर्माण व्यवसाय इजाजत नविकरण
सेवा प्रकार:
लाग्ने समय:
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी:
राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालय:
नगर कार्यपालिका कार्यालय
सेवा शुल्क:
नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
  1. नवीकरण गरी पाउँ भन्ने व्यहोराको निवेदन
  2. राजश्व तिरेको रसिद
  3. कर कार्यालयबाट कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी
  4. पासबुक ( निर्माण व्यवसायीबाट भएका सार्वजनिक निर्माण कार्यको अभिलख विवरण)
प्रक्रिया:
नमुना फाराम तथा अन्य:
विभिन्न सिफारिसहरु
सेवा प्रकार:
लाग्ने समय:
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोहि दिन नभए सो को भोलिपल्ट
जिम्मेवार अधिकारी:
प्रशासन शाखा प्रमुख तथा वडा सचिव
सेवा दिने कार्यालय:
नगर कार्यपालिका तथा वडा कार्यालयहरु
सेवा शुल्क:
नगरपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:

आवश्यक कागजातहरु:

  1. कुन प्रकारको सिफारिस आवश्यक पर्ने हो, सो व्यहोरा खुलेको निबेदन
  2. नागरिकता प्रमाण-पत्रको प्रतिलिपि
  3. वडाको सिफारिस तथा सर्जमिन मुचुल्का आवश्यक पर्ने भएमा सम्बन्धित वडाबाट सर्जमिन मुचुल्का सहितको सिफारिस पत्र
  4. सम्बन्धित सिफारिसको लागि आबश्यक अन्य कागजातहरु
प्रक्रिया:
नमुना फाराम तथा अन्य:

News & Notices

Post date: Sun, 01/04/2026 - 18:50

जानकारी

जनप्रतिनिधि

रमेश नापित
नगर प्रमुख
mayor.shankharapurmun@gmail.com
9841460380
समिता श्रेष्ठ
उप– प्रमुख
deputymayor.shankharapurmun@gmail.com
9841091180

Official

चुरामणि पन्थी
प्रमुख प्रशासकिय अधिकृत
cao.shankharapurmun@gmail.com
9851264111

नगर प्रवक्ता

 

राधाकृष्ण श्रेष्ठ

सम्पर्क नं: ९८४१७८६३४५

इमेलः-rakin.shrestha16@gmail.com


 

सूचना अधिकारी

सुभद्रा पुडासैनी

वरिष्ठ शाखा अधिकृत

सम्पर्क नम्बर: ९८५११२१८७२

इमेलः-io.shankharapurmun@gmail.com

 सूचना माग गर्ने निवेदनको ढांचा 

 सूचना अधिकरारीहरुको विवरण